बिगत लामो समय देखि बेतिथी भ्रष्टाचार रास्ट्रघात विरुद्ध सडक मा आन्दोलन रत खनाल ले झापा ३ बाट प्रतिनिधि सभा तर्फ स्वतन्त्र उम्मेदवारी दिनु भयेको छ ।
लामो समय देखि कांग्रेस नेता कृष्ण प्रसाद सिटौला ले कब्जा गरियेको छेत्रमा यो अगाडी को चुनाव मा भने राप्रपा बाट राजेन्द्रप्रसाद लिङ्देन ले एमाले को सहकार्य मा सिटौला बाट छेत्र फुत्काउन सफल भयेका थीये । तर यो पटक भने दुबै को पिर स्वतन्त्र उमेदवार बनेको देखिन्छ ।
अन्तिम पटक Mcc विरुद्ध नागरिकता विधेक भारत ले सिमा मिच्दा निर्मला जस्ता कान्ड मा मैनौ सडक आन्दोलन गरेका खनाल दुबै नेताको चिन्ता को बिसय बनेका छन । हामी ले गरेको कुरा कानी मा खनाल भन्नू हुन्छ ।
यहाँ प्रतिस्पर्धा नै छैन मैले जुन मुद्दा लियेर मैदान मा निस्केको छु त्यो मुद्दा ले कहिले हार्दैन किन कि मैले देश जिताउने प्रण लियेको छु । चुनाव रोचक बन्ने पक्का देखिन्छ ।