उपत्यकाबाट यस वर्ष झन्डै १७ लाख यात्रु बाहिरिएका छन् ।महिनाको सुरूदेखि आज फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैं मनाउन आ–आफ्नो घर गएका हुन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्व लक्षित ट्राफिक व्यवस्थापनको व्यवस्थन राम्रो गर्दागर्दै पनि कति यात्रुहरु समस्यामा पर्ने गरेका छन् ।