संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्री अमन लाल मोदीले अनावश्यक दुःख नदिन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ।। सरकारको प्राथमिकता सुशासन कायम गर्ने कुरामा थप जोड दिएको छन्।।
सुनसरीको इनरुवामा आईतबार भएको प्रथम इनरुवा उतस्व, चलचित्र महोत्सव लाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएको छन्। त्यस्तै मन्त्री मोदीले अर्को प्रसंगमा प्रदेश १ लाई चलचित्र क्षेत्रको हबको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएको छन्। उनले भने “म चाहन्छु प्रदेश १ चलचित्र क्षेत्रको हबको रुपमा रुपान्तरित होस्” यहाँका विभिन्न क्षेत्रमा विभिन्न जातजातिका पहिचान झल्किने चलचित्रको छायांकन होस्।। त्यस्तै सरकार बाट गर्नुपर्ने सहयोगमा लागि हामी सहयोग गर्न तयार रहेको बताए।।