काठमाडौं, २९ चैत ।
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
बैठकको सुरुमै सांसद भानुभक्त जोशीले बैतडीमा भएको सवारी दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

© 2025: Sagarmatha Today मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Jhapa Technical Pvt.Ltd