काठमाडौं चैत २२,
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित् मन्त्री मोदीको कार्यकक्षमा मन्त्री मोदीसँग भेटका लागि मेयर राईसहित उपमेयर अईन्द्र विक्रम बेघासहितको प्रतिनिधिमण्डल आइपुग्नुभएको थियो ।
भेटका क्रममा समसामयिक विषयवस्तुमाथि छलफल भएको छ ।