कुश्मा, ५ चैत्र
पर्वतको कुश्मामा रहेको बन्जी र यान्त्रिक पुल । पछिल्लो समय बन्जीकै कारण कुश्मामा साहसिक पर्यटनका लागि आउने पर्यटकहरूको सङ्ख्या बढ्दो छ ।
यान्त्रिक पुलले चाहिँ दक्षिण बागलुङका स्थानीयहरूको दैनिकीलाई सहज बनाउँदै आएको छ ।

© 2026: Sagarmatha Today मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Jhapa Technical Pvt.Ltd