धनतेरसका दिन घरमा तामा, सुन, चाँदी, पित्तल जस्ता धातुका सरसामान किने सुभ मानिन्छ । यही कारण बजारमा धातुका सरसामान किन्नेको भिड लागेको छ । विशेषगरी भाडा पसल र काठमाडौंको ईन्द्रचोक भिडभाड धेरै नै हुने गर्छ । शनिवार बिहान ईन्द्रचोकमा देखिएको भिड ।

© 2026: Sagarmatha Today मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Jhapa Technical Pvt.Ltd