काठमाडाैं, १५ फागुन ।
मन्त्रिपरिषद्को निर्णयअनुसार ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशन हुने भएको छ ।
सोमबार बसेकाे मन्त्रिपरिषद्को बैठकले ‘जनयुद्ध’ र जनआन्दोलनमा ज्यान गुमाएकाहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।
Bipin

© 2026: Sagarmatha Today मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Jhapa Technical Pvt.Ltd