काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गिय सत्यमोहन जोशीलाई भाषा, साहित्य, संस्कृति र देशलाई माया गर्ने देशभक्तको रुपमा चिनिको बताएका छन् ।
स्वर्गीय शताब्दी पुरुष जोशीको १३ औं पुण्यतिथिको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्वर्गीय जोशी अत्यन्तै सरल जीवन र उच्च विचारको रुपमा पाएको जिकिर गरे ।
देउवाले उनका कत्तिपनि तडकभडक र घमण्ड नभएको उल्लेख गरे ।