प्रदेश–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तत्कालै सरकार नछाड्ने भएको छ ।
पार्टीको कार्यसम्पादन समितिले संघीय सरकार र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको भएपनि प्रदेश–१ लाई पार्टीले ‘विशिष्ट क्षेत्र’ को रुपमा व्याख्या गर्दै तत्कालै सरकारबाट नबाहिरिने तयारी भएको बताइएको छ ।