पार्टि थाति राखेर बिचार भन्दा माथि देश भनि अभियान सम्झेर हलो मा मतदान गरौ । भ्रस्टचार गरेर खानु आमाको रगत खानु बराबर हो ! सुकुम्बासि समस्या जिउका तिउ खेति किसानि लाइ नत पानी नत मल बिउ हामि तपाइ को सेवक बन्ने मालिक हैन।
माधव प्रसाद आचार्य’राप्रपा मोरंग अधक्ष्य’।