काठमाडौं, ४ मंसिर
आइतबार देशभर भएको निर्वाचन सम्पन्न भएको छ । काठमाडौं-१ को मतपेटिका संसद् भवन नयाँ बानेश्वरमा ल्याइएको छ । सम्भवत: आज नै मतगणना सुरु हुने बताइएको छ ।

© 2023: Sagarmatha Today मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal