खोटाङ, ४ मंसिर
खोटाङमा करिब ४८ प्रतिशत मत खसेको छ ।
मतदानस्थलमा खटिएका मतदान अधिकृतले फोनमार्फत टिपाएको तथ्यांक अनुसार सो बराबरको मत खसेको जानकारी आएको मुख्या निर्वाचन अधिकृतको कार्यालय खोटाङका मुख्या निर्वाचन अधिकृत सुवाशबाबु गिरीले बताए । यो प्रारम्भिक तथ्यांक हो ।