१५ माघ
वेस्ट बैंकमा इजरायली सेनाले१० प्यालेस्टाइनीको हत्या गरेका उक्त क्षेत्रका अधिकारीहरूले बताएका छन् ।
उत्तरी सहर जेनिनको भीडभाड शरणार्थी शिविरमा छापा मार्ने क्रममा वेस्ट बैंकमा विस्फोट र आक्रमणमा उनीहरुको मृत्यु भएको हो ।
विस्फोट पछि सडकहरू मा बन्दुक को गोली चलेको आवाज सुनिएको थियो ।
९ जनाको मृत्यु आतंकवाद विरोधी अभियान का रुपमा गरिएको कारबाही मा भएको इजरायली सेनाले जनाएको छ ।
यसैबीच, पूर्वी जेरुसेल ममा प्रार्थनास भामा भेला भएका व्यक्ति माथि एक प्याले ष्टिनी बन्दुक धारीले आक्रमण गर्दा सात जना मारिएका छन् भने
तीन जना घाइते भएका छन् । नेभ याकोभ स्थित प्रार्थना स्थलमा भएको हमलामा ७ जना मारिएका प्रहरी ले जनाएको छ ।
प्रहरी ले सो आक्रमणलाई आतंकवादी भनेको छ ।