मोरङ्ग बेलबारी। मोरङ बेलबारी नगरपालिका वडा नं ७ मा संचालित माटीखुवा एग्रो ले बोयर बाख्रा मा क्रान्ति ल्याउने लक्ष्यले काम गरिरहेको छ।।
बेलबारी नगरपालिका कै नमुना कृषि फर्म मा पर्ने माटीखुवा एग्रो ले अफ्रिकन बोयर जातको बाख्राहरु उत्पादन गर्दै आएको छ।। करिब २ बिगाहा जमिनमा उन्नत जातको घाँस लगाएर सञ्चालन भोइरहेको यस फर्ममा अहिले ३० ओटा बोयर माउँहरू छन्।
निकै लोभलाग्दो आम्दामी र भविष्य देखेरै यस क्षेत्रमा लागेको यस फर्मको सञ्चालक कुल प्रसाद बजगाईको भनाई छ।। वर्षै पीछे नेपाली मात्र नभोइ विदेशी पाहुना हरू पनि भिजिट गर्न आउने गरेको यस फर्मको सञ्चालकले जानकरी गराए।
वार्षिक १५ लाख सम्मा आम्दानी गर्न सकिने भएकोले युवा हरुले पनि अब कृषि क्षेत्रमा आउनुपर्नेमा जोड दिए। सञ्चालक कुल प्रसाद बजगाईले युवा कोई फर्म सञ्चालन गर्न आए विशेष प्राथमिकता दिई तालिमका साथै उन्नत घाँसको ब्यू र युवालाई अरु भन्दा थप २५% सस्तो मूल्यमा आफ्नो उत्पादन दिने पनि जानकारी गराए ।