रुसको कोस्ट्रोमा सहरको भिडभाडयुक्त नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ ।
ठूलो डान्स फ्लोर भएको मनोरञ्जन स्थलमा स्थानीय समयअनुसार शनिबार दिउँसो २ बजे आगलागी भएको स्रोतले जनाएको छ ।

© 2025: Sagarmatha Today मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Jhapa Technical Pvt.Ltd