आफ्नो निर्दोशताको क्रममा मलाई मेरो गोपनियता भङग गरेको र यसरि मेरो करिएर ,ईज्जतलाई मनहानी गरेको कुरामा कुनै वैकल्पिक उपचार छ की? भनेर श्रिमान समक्ष कुरा राखे र उनलाई ७ दिनको लागि अस्ति २० गतेबाट लागु हुने गरि म्याद थपिएको छ ।
अधिवक्ता घिमिरेका अनुसार जाहेरी पर्दा प्रहरीले गोपनीयता कायम नगरेको र सञ्चार माध्यममा ‘एकपक्षीय’ कुरा आएकाले सन्दीपले सिंगो राज्य आफ्नोविरुद्ध लागेको महसुस गरेको बताएका छन् ।